FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

नाता प्रमाणित दस्तुर

लाग्ने समय: 
सो सर्जमिनको दिन, बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
300
आवश्यक कागजातहरु: 

निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
 सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न जनाकोनागरिकता प्रमाणपत्रको प्रतिलिपि
 चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा सम्पत्ति करतिरेको रसिद
 नाता प्रमाणित गर्ने व्यक्तिहरुको २÷२ प्रति पासर्ट साई फोटो