वडा न. ६
बर्जु गााउँपालिका वडा नं ६ साविक चिमडी गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १३.८३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ६४४४ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री बिनाेद कुमार चाैधरी हुन्।
Population:
६४४४
Ward Contact Number:
९८०७३०८२५९