वडा न. ५
बर्जु गााउँपालिका वडा नं ५ साविक अमाहीवेल्हा गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १९.७८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ७१५५ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री किशाेर कुमार चाैधरी हुन्।
Population:
७१५५
Ward Contact Number:
9842024388