वडा न. ३
बर्जु गााउँपालिका वडा नं ३ साविक अमडुवा गाँउ विका समितिका वडाहरू १,२,४ र ९ मिलेर बनेको छ। यस वडा ७.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ४४२६ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री प्रदिप कुमार चाैधरी हुन्।
Population:
४४२६
Ward Contact Number:
9810498693