वडा न. २
बर्जु गााउँपालिका वडा नं २ साविक रामगञ्जवेलगछीया गाँउ विकास समितिका वडाहरू ४, ५, ६, ७ र ९ मिलेर बनेको छ। यस वडा ९.४६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ४१६४ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री महेन्द्र प्रसाद कामत हुन्।
Population:
४१६४
Ward Contact Number:
..