FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

वडा न‌. ४

बर्जु गााउँपालिका वडा नं ४ साविक अमडुवा गाँउ विका समितिका वडाहरू ३,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १२.३६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या  ४७९० रहेको छ। यस वडाका वडा अध्यक्ष श्री बिनोद बहादुर गुरुङ्ग हुन्।

 

वडा अध्यक्ष:श्री बिनोद बहादुर

फोन नं : ९८०४०३९७४६

वडा सदस्यहरु

  • महिला सदस्य: श्री कल्पना कुमारी गडेरी चौधरी

फोन नं. : ९८२७३३२०८९

  • दलित महिला सदस्य: श्री मंगली ऋषिदेव

फोन नं. :  

  • सदस्य: श्री हंस राज चौधरी

फोन नं : ९८०४०६५१३९

  • सदस्य: श्री मुर्तजा मिया

फोन नं : ९८०५३४४८६८

वडा सचिव

  • श्री पवन कुमार मेहता

फोन नं : ९८१५३२८१३८

सहायक कर्मचारी

  • श्री बिमला चौधरी (कार्यालय सहयोगी)

फोन नं : ९८०४०३५५१०

इमेलः ward4.barjururalmun@gmail.com

Population: 
४७९०
Ward Contact Number: 
९८१५३२८१३८