सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?
क्र.सं. | लाभान्वित वर्ग | भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था | मासिक रकम रु. | कैफियत |
१. |
ज्येष्ठ नागरिक |
दलितः ६० वर्ष पुगेको अन्यः ७० वर्ष पुगेको |
१०००।– |
७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई मासिक थप १०००।- उपचार खर्च प्राप्त गर्नेछन्। |
२. |
एकल महिला |
विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको |
१०००।– |
विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । |
३. |
विधवा |
पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला |
१०००।– |
विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । |
४. |
पूर्ण अपाङ्गता भएका |
महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु |
२०००।– |
|
५. |
अति अशक्त अपाङ्गता भएका |
महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु |
६००।– |
|
७. |
बालबालिका |
पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका: देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका |
४००।– |
|
नोट: यो विवरण "सामाजिक सुरक्षा कार्याविधि २०७५" बाट लिइएको हो।
यो सँग सम्बन्धित लिङ्क:
www.docr.gov.np ( केन्द्रीय पञ्जिकरण विभाग)
http://dwd.gov.np/np (महिला तथा बालबालिका विभाग)
www.nfdn.org.np (राष्ट्रिय अपाङ्ग महासंघ नेपाल)