" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

वडा न‌. ६

बर्जु गााउँपालिका वडा नं ६ साविक चिमडी गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १३.८३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ६४४४ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री बिनाेद कुमार चाैधरी हुन्।