" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

वडा न‌. ५

बर्जु गााउँपालिका वडा नं ५ साविक अमाहीवेल्हा गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १९.७८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या  ७१५५ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री किशाेर कुमार चाैधरी हुन्।

Population: 
७१५५
Ward Contact Number: 
9842024388