" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

वडा न‌. ३

बर्जु गााउँपालिका वडा नं ३ साविक अमडुवा गाँउ विका समितिका वडाहरू १,२,४ र ९ मिलेर बनेको छ। यस वडा ७.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ४४२६ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री प्रदिप कुमार चाैधरी हुन्।