" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

वडा न‌. १

बर्जु गााउँपालिका वडा नं १ साविक रामग‌‍ञ्ज गाँउ विका समितिका वडाहरू १,२,३  र ८ मिलेर बनेको छ। यस वडा  ६‍.४७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ४१९९ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री श्याम कुमार गुरुङ्ग हुन्।