" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

वडा न‌. ४

बर्जु गााउँपालिका वडा नं ४ साविक अमडुवा गाँउ विका समितिका वडाहरू ३,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १२.३६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या  ४७९० रहेको छ। यस वडाका वडा अध्यक्ष श्री सम्पतलाल चाैधरी हुन्।