" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

वडा न‌. २

बर्जु गााउँपालिका वडा नं २ साविक रामगञ्जवेलगछीया गाँउ विका समितिका वडाहरू ४,६,७ र ९ मिलेर बनेको छ। यस वडा ९.४६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ४१६४ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री अान्नद यादव हुन्।