FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

बर्जु तालको मुख्य जलासय भित्र अवस्थित मन्दिर

Read More

बर्जु ताल स्थित चिल्ड्रेन

Read More

रामसीता मा‍.वि., बर्जु गाउँपालिका कै सबै भन्दा पुरनो तथा ठुलो

Read More

१५. सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ ? के हरेक महिना भत्ता वितरण हुन्छ ?

हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ । असोज, माघ र जेष्ठ महिनाको १ गते देखि १५ गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।

१२. चालु आ.व.को मंसिर १५ भित्र निवेदन दिने व्यक्तिहरुलाई परिचय पत्र कसले दिने गर्दछ ?

 

त्यस्ता व्यक्तिहरुको निवेदन उपर छानविन गरी गाउँ वा नगर सामाजिक सुरक्षा समन्वय समितिको सिफारिशमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका कार्यालयले परिचय पत्र दिने व्यवस्था छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
९८४२०२०५६३
उपाध्यक्ष
९८२४३८४००४

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
9852055848
pramodchy295@gmail.com
लेखा अधिकृत
9852087496
bishesgautam1234@gmail.com