FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

बर्जु तालको मुख्य जलासय भित्र अवस्थित मन्दिर

Read More

बर्जु ताल स्थित चिल्ड्रेन

Read More

रामसीता मा‍.वि., बर्जु वडा नं. २

Read More

नव वर्ष २०८० तथा सीरुवा पावन को शुभ अवसरमा सम्पुर्ण गाउँबासीमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दीर्घायूको हार्दिक मंगलमय शुभकामना, बर्जु गाउँपालिका परिवार

Read More

१५. सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ ? के हरेक महिना भत्ता वितरण हुन्छ ?

हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ । असोज, माघ र जेष्ठ महिनाको १ गते देखि १५ गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।

१२. चालु आ.व.को मंसिर १५ भित्र निवेदन दिने व्यक्तिहरुलाई परिचय पत्र कसले दिने गर्दछ ?

 

त्यस्ता व्यक्तिहरुको निवेदन उपर छानविन गरी गाउँ वा नगर सामाजिक सुरक्षा समन्वय समितिको सिफारिशमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका कार्यालयले परिचय पत्र दिने व्यवस्था छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
९८४२०२०५६३
उपाध्यक्ष
९८२४३८४००४

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी
9820706183
rambabushrestha77@gmail.com