FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

१२. चालु आ.व.को मंसिर १५ भित्र निवेदन दिने व्यक्तिहरुलाई परिचय पत्र कसले दिने गर्दछ ?

 

त्यस्ता व्यक्तिहरुको निवेदन उपर छानविन गरी गाउँ वा नगर सामाजिक सुरक्षा समन्वय समितिको सिफारिशमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका कार्यालयले परिचय पत्र दिने व्यवस्था छ ।