नागरिकता प्रमाण पत्र सिफारिस प्रतिलिपी सिफारिस
लाग्ने समय:
निवेदन पेशगरेको दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
नागरिकता अनुशुची फारम
पासपोर्ट साइजको फोटो २ प्रति
बाबु÷आमाको नागरिकताको प्रतिलिपी
शिक्षण संस्थाको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी
जन्मदर्ताको प्रतिलिपी
पारिवारिक लगतको प्रतिलिपी (नविकरण गरिएको )
अंगिकृत नागरिकताको हकमा विदेशी ना.प्र. परित्याग गरेको प्रमाण समेत