मिति २०७४/०८/२९ आय लेखा र मालपोत कर सम्बन्धि ट्रेनिंगमा सहभागी कर्मचारीहरु
मिति २०७४/०९/०१ देखि बर्जू गाउँपालिकामा कम्प्युटरको माध्यम बाट आय लेखा (नगदी रसिद) र मालपोत तथा भुमिकर सुरु भएको छ