नाता प्रमाणित दस्तुर
लाग्ने समय: 
सो सर्जमिनको दिन, बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
300
आवश्यक कागजातहरु: 
निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
 सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न जनाकोनागरिकता प्रमाणपत्रको प्रतिलिपि
 चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा सम्पत्ति करतिरेको रसिद
 नाता प्रमाणित गर्ने व्यक्तिहरुको २÷२ प्रति पासर्ट साई फोटो
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        