FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

७९-८०

निःशुल्क तालिमका लागि बेरोजगार युवाहरुले आशय व्यक्त गर्ने फारम वारे ।

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड) को संयुक्त पहलमा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” आयोजनाको सह-संभाग १.३ मर्यादित रोजगार अन्तर्गत १३३८० जना बेरोजगार युवाहरुलाई लक्षित गरि व्यवसायिक सिप विकास तालिमका लागि सुचना आह्वान गरिएको छ।

धानको उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान तथा उन्नत बीउ प्रयोगमा मूल्य अनुदान सम्बन्धी अत्यन्तै जरुरी सूचना

दस्तावेज: 

Pages