FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

सूचना तथा समाचार

योजना कार्यक्रम तथा कार्यान‍्वयन सम्‍बन्धमा

निःशुल्क तालिमका लागि बेरोजगार युवाहरुले आशय व्यक्त गर्ने फारम वारे ।

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड) को संयुक्त पहलमा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” आयोजनाको सह-संभाग १.३ मर्यादित रोजगार अन्तर्गत १३३८० जना बेरोजगार युवाहरुलाई लक्षित गरि व्यवसायिक सिप विकास तालिमका लागि सुचना आह्वान गरिएको छ।

Pages