अंगिकृत नागरिकता
लाग्ने समय: 
निवेदन पेशगरेको दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
 साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
 नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
 बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपिर सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
 नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        