FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

नागरिकता प्रमाण पत्र सिफारिस प्रतिलिपी सिफारिस

लाग्ने समय: 
निवेदन पेशगरेको दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

नागरिकता अनुशुची फारम
 पासपोर्ट साइजको फोटो २ प्रति
 बाबु÷आमाको नागरिकताको प्रतिलिपी
 शिक्षण संस्थाको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी
 जन्मदर्ताको प्रतिलिपी
 पारिवारिक लगतको प्रतिलिपी (नविकरण गरिएको )
 अंगिकृत नागरिकताको हकमा विदेशी ना.प्र. परित्याग गरेको प्रमाण समेत