FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

अंगिकृत नागरिकता

लाग्ने समय: 
निवेदन पेशगरेको दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
 साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
 नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
 बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपिर सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
 नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु