FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

नव बर्ष २०७५ साल एवं सिरुवा पर्वको पावन अवसरमा सम्पूर्ण गाउँवासीमा बर्जु गाउँपालिका को तर्फवाट सुख, समृद्धी, दिर्घायू एवं उत्तरोउत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।